बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । मंगला गाउँपालिका ३ खर्कका नवगायक कृष थापाको तिज गीत सुनको सिक्री सार्वजनिक भएको छ । थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गीतको म्युजीक भिडीयो क्रियटिभ मिडीया मार्फत सार्वजनिक भएको हो । बलबहादुर परियारको शब्द तथा लय रहेको गीतको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र सिमान्ता बानियाँको अभिनय … Continue reading बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)